Tuesday, December 13, 2011
Friday, December 9, 2011
Wednesday, December 7, 2011
दिलको कुरा हो त्यसैले शीर्षक छैन तर कविता चाँहि हो जस्तो लाग्छ
ओछ्यानमा ओछिन्छु जब..........
तिमी नजिकको सिरानी जस्तै भै दिन्छ्यौ
निदरीमा निद जस्तै हुन्छ्यौ
सपनीमा सपना जस्तै
जाग्दा पनि उस्तै बिहानी जस्तै भै दिन्छ्यौ तिमी
कति खासाकी छ्यौ है तिमी
अनि,अति अचम्मकी पनि
म छक्क पर्छु
तिमी मभित्र छ्यौ
मभरि छ्यौ तिमी
फेरि किननि
तिमीलाई म तिमीलाई
केवल महसुस मात्र गर्न सक्छु
तिमीसँग म यसरी हारें
अब, कुनै पनि जित्ने रहर नै बाँकी रहेन ममा
गाउँ खानेकथामा जस्तै तिमीले सोधन
गाँउ दिन्छौ कि शहर भनेर
म आफू आफैलाई नै तिमी बनाइदिन्थें
http://profile.ak.fbcdn.net/ hprofile-ak-ash2/ 275576_1724861446_717930874_n.j pg
Subscribe to:
Posts (Atom)